बन्द कर्णाली राजमाग आज खुलेन

प्रबचन हमाल २५ श्रावण २०८०, बिहीबार २०:५९

आज बिहान देखि बन्द भएकाे कर्णाली राजमार्ग अहिले सम्म खुलेकाे छैन ।ट्याक्टर चालक धन गिरि बेपत्ता भए पछि उनका आफन्त ले न्याया माग गदै राज माग बन्द गरेका थिए ।

दिउसाे जिल्ला प्रमुख अधिकारी र ,जिल्ला प्रहरी कायालय जुम्लाका डीएसपी र बेपत्ता ट्याक्टर चालक का आफन्त बसेर छलफल भएको थियोे । पिडित पक्ष सहमति मा न आएपछि बन्द राजमाग नखुलेको हाे ।माग पूरा न भए सम्म सहमति मा न आउने र बाटो न खुलाउने पिडित का आफन्त तुल राज गिरी ले बताउनु भयो

Next Post

बन्द कर्णाली राजमार्ग आज पनि खुलेन

२५ श्रावण २०८०, बिहीबार २०:५९
कर्णाली राजमार्गको जुम्लास्थित तातोपानी र चन्दननाथको सिमाना उमगाड खण्डमा अझै अवरोध कायम छ । युवक बेपत्ता तथा मृत्यु प्रकरणमा जुम्ला जिल्ला अदालत र उच्च अदालतको फैसलाको विरोधमा जुम्ला चन्दननाथ नगरपालिका–९ वयालकाटीय गाउँका स्थानीयले बिहीबार बिहान ४ बजेदेखि नै सडक बन्द गरेका थिए । उनीहरूले सडकमा विद्युत्‌का पोल र ढुंगाको पर्खाल […]

सम्बन्धित समाचार