आज देश का अधिकाङस ठाउँमा मैसम बदलि हुने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Next Post

रारा राष्ट्रिय निकुञ्जमा संरक्षित पक्षी चोरी शिकारी गर्ने दुई जना किशोर पक्राउ
१९ माघ २०८१, शनिबार ०७:१२
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा संरक्षित राष्ट्रिय पक्षी डाँफे तथा अन्य पक्षीहरूको अवैध शिकार तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। निकुञ्जका कर्मचारी तथा सुरक्षार्थ तैनाथ श्री हनुमानध्वज गुल्मको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा गरिएको अपरेशनमा जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं […]
सम्बन्धित समाचार
-
१९ माघ २०८१, शनिबार ०७:२९
रारा राष्ट्रिय निकुञ्जमा संरक्षित पक्षी चोरी शिकारी गर्ने दुई जना किशोर पक्राउ
-
४ माघ २०७९, बुधबार १६:१३
पातारासीे गाउँसभा : छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणसम्मका ऐन नियम पारित
-
१२ असार २०८०, मंगलवार ११:१४
जुम्लामा धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते
-
२५ पुष २०७७, शनिबार ०९:३७
जुम्लामा छायांकन गरिएकाे टेलिसिरियल ‘४ दुना ९’ काे प्रशारण शुरु
-
२१ फाल्गुन २०७७, शुक्रबार १९:०१
जुम्लामा अन्तर स्थानिय तह स्तरिय फुटसल प्रतियोगिता हुदै
-
३ असार २०८०, आईतवार १०:४६
हेवा खोला बाढी: १ जनाकाे मृत्यु, १६ जना बेपत्ता