गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्छ: प्रकाश ज्वाला

भवानी प्रसाद पाण्डे २५ माघ २०८१, शुक्रबार १५:०१

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दोषीलाई कारबाही हुनुपर्ने भन्दै  लेखक र कुँवरमाथि छानबिन हुनुपर्ने माग राखेका हुन्।

सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषय निल्यादै उनले भने, ‘गृहमन्त्री र आईजीपीलगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु।’

Next Post

जुम्लामा आजबाट एच पि भि खाेप लगाउन सुरु

२५ माघ २०८१, शुक्रबार १५:०१
माघ २७)बाट एच पि भि खाेप लगाउन सुरु गरिएको छ। जुम्लाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई खाेप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। नेपालमा एच पि भी खोप अभियान माघ २२ गते देखि सुरु भएतापनि […]