माघ २७)बाट एच पि भि खाेप लगाउन सुरु गरिएको छ। जुम्लाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई खाेप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।
नेपालमा एच पि भी खोप अभियान माघ २२ गते देखि सुरु भएतापनि जुम्लामा आज (माघ २७) बाट सुरु भएकाे हाे। याे खाेप अभियान फागुन ६ गते सम्म देशैभर सञ्चालन हुने छ।
एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरि प्रयोगमा ल्याएको हो । याे खाेपले महिलालाई पाठेघरकाे मुखकाे क्यान्सर हुनबाट बचाउन्छ। हाल एच.पि.भी. खोप १४५ देशहरूले प्रयोग गरिरहेका छन् । जुम्लामा करिब ९ हजार किशोरीलाई हरुलाई याे खाेप लगाइने छ।
Next Post

मिमराज खत्रीकाे नेतृत्वमा ३१ सदस्यीय कर्मचारी यूनियन जुम्लाकाे नयाँ कार्यसमिति चयन
२७ माघ २०८१, आईतवार १२:३५
नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्यसमिति जुम्लाकाे अध्यक्षमा मिमराज खत्री सर्वसम्मत निर्वाचित भएका छन । नवाैँ जिल्ला अधिवशेनपछि भएकाे बन्दशत्रबाट अध्यक्षमा मिमराज खत्री सहित कार्यसमितिनै सर्वसम्मत निर्वाचित भएकाे हाे । त्यस्तै कार्य समितिकाे खुला उपाध्यक्षमा शुक्रराज शाही,महिला उपाध्यक्षमा गिता हमाल,समावेशी उपाध्यक्षमा सुस्मिता थापा,सचिवमा क्षेत्र बहादुर महत सर्वसम्मत चयन भएकाे निर्वाचन […]
सम्बन्धित समाचार
-
३ आश्विन २०७८, आईतवार ००:००
भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन सिजन २ उपाधि
-
१४ जेष्ठ २०८१, सोमबार ११:१२
मुगुमा अज्ञात समुहले लुट्यो सिंगो गाउँ
-
२८ कार्तिक २०८१, बुधबार १४:१६
ज्ञानेन्द्र शाहीद्वारा कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
६ पुष २०७७, सोमबार २२:१४
लमजुङमा ओलीपक्षद्वारा नेकपा पार्टी कार्यालयमा तालाबन्दी
-
५ बैशाख २०८०, मंगलवार ०७:४८
सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
-
१२ आश्विन २०८०, शुक्रबार १२:३५
सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते