२४”बर्षका शाही माछा मार्न तिला कर्णाली नदिमा खुट्टा चिप्लिएर बेपत्ता

भवानी प्रसाद पाण्डे ४ फाल्गुन २०८१, आईतवार २०:३३

 

कालीकोट ।  तिला नदिमा  शाही फागुन ०३ गते ०९:०० बजेको समयमा  माछा मार्न साथीहरू संग गएको र अहिले  नदिमा बेपत्ता भएका छन ।

जिल्ला कालीकोट तिलागुफा न.पा. ०४ सिमखानि स्थित तिला कर्णाली नदिमा जिल्ला कालिकोट तिलागुफा नगर पालिका वडा नं ४ राँचुली बस्ने  २४ बर्षका भोजन शाहीको खुट्टा चिप्लिएर नदिमा परेको हो ।

स्थानिय र प्रहरी द्वारा संयुक्तरुपमा खोजीकार्य भईरहेको छ । कालिकोटबाट गोगन बहादुर शाहीले दैलो न्युजलाई जानकारी दिनुभएको छ । थप विवरण आउन बाँकी रहेकास छ ।

Next Post

तिला नदिमा बेपत्ता शाहीकाे शव फेला

४ फाल्गुन २०८१, आईतवार २०:३३
माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो । शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए […]

सम्बन्धित समाचार