पार्टी एकताका विषयमा प्रधानमन्त्रीओली र नेकपा उपाध्यक्ष गाैतम विच भेटवार्ता

हिमशिखर संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार १५:३८

प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम विच पार्टी एकताको विषयमा छलफल भएकाे छ।
छलफलका लागि गाैतम प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ । पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

Next Post

गाउँ गाउँमा स्वास्थ सेवा, प्रतिष्ठानकाे फार्मेसीमा औषधी अभाव

१४ फाल्गुन २०७७, शुक्रबार १५:३८
नापा बिरामी हुँदा भयापुनि मेडिकलमा महँगो औषधी किन्नु पड्डाेछियाे। अब गाउँमै औषधी पाइन्छ। पैसा लाग्दैनुन्। हामीकन सजिलो भैगाे।’ याे खुसी चन्दननाथ ६ कि पुल्ती सुनारकाे हाे। केही दिन यता चन्दननाथ नगरपालिकाका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेर सेवा पाएपछि उनले यस्ताे प्रतिक्रिया दिएकि हुन। चन्दननाथ नगरपालिकाले स्थानीय सरकार […]