Skip to content
Trending
  • facebook
  • twitter
  • youtube
2025 Nov 17, Monday ।। १ मंसिर २०८२, सोमबार
himshikharonline himshikharonline

Himshikhar Online

  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • विचार
  • कर्पोरेट
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • प्रवास
  • कृषि
  • सफलताको कथा

Trending Now

जुम्लाका सफल व्यवसायी देउऋषि चौलागाँईसहित तीन उत्कृष्ट करदातालाई सम्मान

रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा

सन्तोष परियारले छोडे रास्वपा

राेकिरहेकाे ट्याक्टरमा माेटरसाइकल ठाेकिदा जुम्लामा १ जनाकाे मृत्युु

सिंजा गाउँपालिकाको प्रशासकीय भवन अधुरो, सेवा प्रभावित

सिंजा गाउँपालिकाको प्रशासकीय भवन अधुरो, सेवा प्रभावित

मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन लिङदेनको निर्देशन

नराकोट इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द, सेवाग्राही समस्यामा

स्वास्थ्य सेवाको मेरुदण्ड — रेडियोग्राफी दिवस २०२५ जुम्लामा उल्लासपूर्वक मनाइयो

गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरुङको चेतावनी– माग सम्बोधन नभए चुनाव हुन दिन्नौँ

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

विचार
सम्पादकीय:“इतिहासले सिकाउँछ : संविधान बाटो हो, बहाना होइन”

सम्पादकीय:“इतिहासले सिकाउँछ : संविधान बाटो हो, बहाना होइन”

मातृ शिशु स्याहार परियोजना अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको लागि कार्यसंचालन निर्देशिका पुश्तक प्रकाशन गर्न दरभाउ पत्र आह्वानको सूचना

मातृ शिशु स्याहार परियोजना अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको लागि कार्यसंचालन निर्देशिका पुश्तक प्रकाशन गर्न दरभाउ पत्र आह्वानको सूचना

सिङ्गो कर्णालीको एक्लो सन्त नेता मनऋषि

१० मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

१० मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

लंका प्रिमिर लिग क्रिकेट नोभेम्बरमा सुरु हुने

लंका प्रिमिर लिग क्रिकेट नोभेम्बरमा सुरु हुने

मालिंगाले आईपीएल २०२० नखेल्ने

मालिंगाले आईपीएल २०२० नखेल्ने

पेट शुद्धीकरण गर्ने सरल विधि

पेट शुद्धीकरण गर्ने सरल विधि

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नमिल्ने !

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नमिल्ने !

Posts pagination

1 2 Next

Breaking News

जुम्लाका सफल व्यवसायी देउऋषि चौलागाँईसहित तीन उत्कृष्ट करदातालाई सम्मान

रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा

सन्तोष परियारले छोडे रास्वपा

राेकिरहेकाे ट्याक्टरमा माेटरसाइकल ठाेकिदा जुम्लामा १ जनाकाे मृत्युु

सिंजा गाउँपालिकाको प्रशासकीय भवन अधुरो, सेवा प्रभावित

सिंजा गाउँपालिकाको प्रशासकीय भवन अधुरो, सेवा प्रभावित

मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन लिङदेनको निर्देशन

“हिमशिखर सञ्चार गृहद्वारा सञ्चालित विश्वासिलो अनलाइन समाचार पोर्टल”

हिमशिखर सञ्चार गृह
चन्दननाथ-६, जुम्ला
फोनः९८५१३२५४२६
इमेलः himshikhar.news2020@gmail.com

अध्यक्ष तथा प्रधान सम्पादक: रबि नेपाली
सम्पादकः पुष्पा बिष्ट
कार्यकारी सम्पादक: महेश चौलागाँई
सुचना विभाग दर्ता नं : २४४८/०७७/७८
सल्लाहकार:महेश नेपाली

Copyright All right reserved. Himshikharonline Design: by Aarush Creation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • विचार
  • कर्पोरेट
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • प्रवास
  • कृषि
  • सफलताको कथा
  • facebook
  • twitter
  • youtube