Skip to content
Trending
facebook
twitter
youtube
2025 Nov 4, Tuesday ।। १८ कार्तिक २०८२, मंगलवार
himshikharonline
Himshikhar Online
गृहपृष्ठ
राजनीति
समाज
विचार
कर्पोरेट
अन्तर्वार्ता
स्वास्थ्य
विश्व
साहित्य
प्रवास
कृषि
सफलताको कथा
Search for:
Trending Now
एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई
एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।
जेन जी जुम्लाका संयोजक रोकायाको अगुवाइमा पूर्वाधार कार्यालयमा समीक्षा बैठक
जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ
प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि टिम प्रकाशलाई
जुम्लामा जुवासम्बन्धी अभियोगमा सात जना पक्राउ
पत्रकार लक्ष्मी न्यौपानेलाई ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२’
जुम्लामा मनाइयाे ७०औं प्रहरी दिवस
स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी
लेकाली युवा क्लबद्वारा तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता हुने
जुम्लामा ढुङ्गाको गणेश मन्दिर : ललितपुरको हातबाट उठेको नयाँ सम्पदा
प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै
साहित्य
सम्पादकीय : कर्णाली प्रदेशको स्थापना र संघर्षको स्मरण
कर्णाली प्रदेशको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न
“कालो साउन”
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
मेरा बा आमा
सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक
सिटामोल’ फिल्मको ‘झुम्का कानैमा’ गीत रेकर्डिङ सम्पन्न
यो बर्षको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्द पाण्डेलाई
मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न
Posts pagination
1
2
3
Next
Breaking News