अमेरिका–इरान युद्ध अन्त्यतर्फ, २४ घण्टामा सम्झौता

हिमशिखर संवाददाता ३० जेष्ठ २०८३, शनिबार १९:३८

अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता आगामी २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले दुवै पक्षबीच अधिकांश विषयमा सहमति जुटिसकेको र अन्तिम सम्झौताका लागि तयारी भइरहेको बताएका छन्।

सम्झौतापछि अर्को साता प्राविधिक तहमा थप वार्ता हुने जनाइएको छ। यदि सम्झौता सफल भएमा मध्यपूर्वमा शान्ति स्थापना तथा विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Next Post

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद स्वतः रिक्त

३० जेष्ठ २०८३, शनिबार १९:३८
नेपाली कांगेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै बुढा निर्वाचित भएको पद रिक्त भएको जानकारी दिएको हो। ​निर्वाचन आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले […]