भू–तथा जलाधार कार्यालय जुम्लाका पुर्व कार्यालय प्रमुख सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दर्ता

महेश चाैलागाँई १७ भाद्र २०७९, शुक्रबार १८:३७

भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टचार सम्बन्धी मुद्धा दर्ता भएकाे छ ।

मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला- रावलवाडा तटबन्धन निर्माण योजनामा आर्थिक अनियमितता गरेकाे आराेपमा तत्कालीन प्रमुख श्रेष्ठ सहित सव–इन्जिनियर दानबहादुर बुढ्थापा,उपभोक्ता समितिका अध्यक्ष हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषध्यक्ष भिमलाल का विरूद्व मुद्दा दायर भएकाे छ ।

यस्तै साेही केसमा साेरू गाउपालिका वडा नं ४ का ततत्कालीन वडा अध्यक्ष डबल शाही विरुद्ध पनि मुद्दा भ्रष्टचारको मुद्धा दर्ता भएकाे छ ।

Next Post

माओवादी केन्द्रकाे प्रदेस सभामा उम्मेदवार मा किष्ण जि.सि जितेन्द्र सर्वसम्मत

१७ भाद्र २०७९, शुक्रबार १८:३७
नेकपा (माओवादी केन्द्र)ले सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ प्रदेशसभा ‘ख’ सुर्खेतबाट कृष्ण जिसी जितेन्द्र लाई सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारी सिफारिस गरेकाे छ । नेकपा माओवादी केन्द्रकाे सुर्खेत क्षेत्र नं १ प्रदेस सभा क काे बैठकले जितेन्द्रलाई सर्वसम्मत रूपमा सिफारिस गरेकाे नेकपा माओवादी केन्द्र सुर्खेतले जनाएकाे छ । सत्तारुढ गठबन्धन […]