माओवादी केन्द्रकाे प्रदेस सभामा उम्मेदवार मा किष्ण जि.सि जितेन्द्र सर्वसम्मत

हिमशिखर संवाददाता १८ भाद्र २०७९, शनिबार २०:०५

नेकपा (माओवादी केन्द्र)ले सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ प्रदेशसभा ‘ख’ सुर्खेतबाट कृष्ण जिसी जितेन्द्र लाई सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारी सिफारिस गरेकाे छ ।

नेकपा माओवादी केन्द्रकाे सुर्खेत क्षेत्र नं १ प्रदेस सभा क काे बैठकले जितेन्द्रलाई सर्वसम्मत रूपमा सिफारिस गरेकाे नेकपा माओवादी केन्द्र सुर्खेतले जनाएकाे छ ।

सत्तारुढ गठबन्धन दलबीच सिटको भागवण्डा मिलि नसकेको भएपनि कर्णालीमा सत्तारुढ गठबन्धनले धमाधम सिफारिस गर्न थालेका हुन ।

 

 

Next Post

सम्बन्धित समाचार