सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ

हिमशिखर संवाददाता २५ पुष २०७९, सोमबार १८:५३

सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई समेटेर तयार पारिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको हो।

सो कार्यक्रममा भ्रष्टाचारका फाइल खोल्नेदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम रहेको छ।

 

Next Post

प्रधानमन्त्रीकाे निर्देशनपछि मलेसियामा बन्धक भएका युवालाई उद्दार गरेर भाेलि स्वदेश ल्याइने

२५ पुष २०७९, सोमबार १८:५३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निर्देशनपछि मलेसियामा बन्धकबनाइएका १३ जनामध्ये ६ जनालाई उद्दार गरे भाेलि (मंगलबार) स्वदेश ल्याइने भएकाे छ। राेजगारीकाे लागि मलेसिया पुगेका युवकहरु बन्धक बनाएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले साेमबार बिहान सरकारका मुख्य सचिव शंकरदास बैरागीमार्फत निर्देशन दिएका थिए। प्रधानमन्त्रीकाे निर्देशनमा तत्काल उद्दार गरे ६ जनालाई नेपाल फर्कान […]