बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते भएकाछन भने एक जनाकाे मृत्यू भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार गाडीमा सवार ३९ जना मध्य ३८ जना घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको हाे ।
घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि लगीएकाे छ । अन्य थप जानकारी आउन बाँकी ।