कोहलपुरमा बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते एक जनाकाे मृत्यू

रबि नेपाली ३ बैशाख २०७८, शुक्रबार १९:४४

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते भएकाछन भने एक जनाकाे  मृत्यू भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार गाडीमा सवार ३९ जना मध्य ३८ जना  घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको हाे ।

घाइतेहरुलाई  नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि लगीएकाे छ । अन्य थप जानकारी आउन बाँकी ।

Next Post

केन्द्रको निर्देशन अनुसार काम भएको छ:प्रकाश ज्वाला

३ बैशाख २०७८, शुक्रबार १९:४४
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकाे निर्देशन अनुसार फ्लोर क्रस गरेकाे बताएका छन्। नेकपा एमालेको माधव–झलनाथ पक्षका चारजना सांसदले संसदीय दलको निर्णयविरुद्ध फ्लोर क्रस गरेका हुन्। जसमध्येका प्रमुख सांसद प्रकाश ज्वालाले आफूहरुले पार्टीको निर्देशनअनुसार नै फ्लोर क्रस गरेको प्रतिक्रिया दिएका छन्। ‘केन्द्रबाट […]

सम्बन्धित समाचार