दशै र तिहार काे अबसर पारेर लेकाली युवा कल्ब चन्दनाथ वडा न १० ले दाेर्सा अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता गराउने भएको छ ।
पहिलाे बष पनि ८० हजार रासिकाे प्रतियाेगिता गराएकाे थियाे।
उक्त पुरूष फुटबल प्रतियोगिताको लागि आजदेखि कार्तिक १२ गते बेलुका ५ बजे सम्म टिम दर्ता गराउने आयाजक ले जानकारी दिएकाे छ ।
भने खेल सञ्चालन कार्तिक १३ गतेबाट हुने लेकाली यूवा कलव का अध्यक्ष सन्ताेस खत्री ले जानकारी दिएका छन । टिम दर्ता शुल्क रू ८ हजार रहेकाे छ ।
श्री जनज्योति मा बि बारकाेटेबाडा काे मैदानमा हुने प्रतियोगितामा प्रथम र द्वितिय पुरस्कार क्रमस १०,२२२२र दाेसाे हुनेलाई हजार र ५१,१११ हजार रहेकाे लेकाली युवा कलवले जानकारी गराएकाे छ।