उपाराष्ट्रपति पुनको चाडपर्व खर्च कोरोना कोषमा

हिमशिखर संवाददाता ७ कार्तिक २०७७, शुक्रबार ११:०९

काठमाडौं :उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले यस वर्षको चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् ।

उनको सचिवालयले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक रकम कोषमा जम्मा गरिसकेका छन् ।

Next Post

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

७ कार्तिक २०७७, शुक्रबार ११:०९
काठमाडौं : तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा डेराको सुरक्षा नेपाल प्रहरीले गर्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर […]