बार्षिक उत्सवकाे अवसरमा जनउत्थान सामुदायिक लघु वित्त वित्तीय संस्थाद्वारा विद्यालयलाई पंखा वितरण

हिमशिखर संवाददाता २७ चैत्र २०७९, सोमबार १९:२७

जनउत्थान सामु‌दायीक लघुवित्त  वित्तीय संस्थ लि काेहाेलपुर शाखा कार्यालय काेहलपुरले आफ्नाे बार्षिक उत्सवकाे उपलक्ष्यमा  कृष्ण मा.वि काैसिलानगर बाँकेलाई पंखा वितरण गरेकाे छ ।

वित्तीय संस्थाका अनुगमन अधिकृत डिल्ली रमण  खड्‌का, शाखा प्रमुख हंश बहादुर नेपाली र शाखाका अन्य कर्मचारीहकको पनी उपस्थितिमा विद्यालयलाई पंखा वितरण गरेकाे संस्थाकाे काेहलपुर शाखा प्रमुख हंश बहादुर नेपालीले जानकारी दिए ।


जनउत्थान सामुदायिक लघु वित्त वित्तीय संस्थाले हरेक वार्षीक उत्सवमा  सामाजीक उत्तरदायित्वका  कामहरु गरीरहेकाे छ  ।

17:0

Next Post

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

२७ चैत्र २०७९, सोमबार १९:२७
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई मंगलबार काठमाडौंकाे सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। गिरी जिल्ला अदालत कपिलवस्तुमा […]