नेकपा माओवादी केन्द्रकाे भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनकाे जिल्ला सदस्यमा लेकवेसी नपा ३ कि चन्दा बुढा चयन भएकिछन ।
कर्णली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न संगठनकाे पाचौं जिल्ला सम्मेलनबाट सुर्खेत लेकवेसी नपा कि चन्द्रा बुढा जिल्ला सदस्यमा चयन भएकी हुन ।
विद्यार्थी अवस्था देखि नै राजनितिमा सक्रिय बुढा अन्याय र अत्याचार नसहने स्वभावकि थीईन । त्यहि स्वभावकाे कारण उनी सुर्खेतकाे लेकवेसी नगर पालिका भित्र एक कुसल र निडर नेताकाे रूपमा परिचित छन ।
नेकपा माओवादी केन्द्रकाे विभिन्न तहकाे जिम्मेवारीलाई सफलता पुर्वक पूरा गरिरकेकी बुढा हाल नेकपा माओवादी केन्द्र लेकवेसी नगर कमिटी सदस्य पनि हुन
यश अघि बुढाले YCL काे नगर कमिटी सदस्य र अखिल नेपालमहिला संघ क्रान्तिकारीकाे जिल्ला सदस्यकाे जिम्मेवारी पनि सफलतापुर्बक पुरागरिसकेकीछन ।
श्रमजीवी वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सिकाउने संगठन भएकाेले व्यापार संगठनलाई पार्टीको महत्वपूर्ण अंगकाे रूपमा हेरिने गरिन्छ