जुम्लामा सवारी दुर्घटना

महेश चाैलागाँई २६ श्रावण २०७८, मंगलवार २१:५७

जुम्लामा स्कारपियाे दुरघटना भएकाे छ । आज साझ ६:४० बजे जुम्ला बजार देखि पश्चिम दिशा तिर जाँदै गरेकाे प्रदेस ३-०१-०२झ ४६८३ नम्बरकाे स्कारपियाे कर्णाली राजमार्गको महतगाँउ नजिकै सडक बाट अन्दाजि ७ मिटर तल सिचाई कुलाेमा खसेर दुरघटना भएकाे जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएकाे छ ।

दुर्घटनामा परेकाे स्कारपियाे : फाेटाे महेश चाैलागाँई

दुरघटनाबाट मानविय क्षेति नभएकाे र स्कारपियाेकाे दायाँ तिरकाे सिसा मात्र फुटेकाे ट्राफिक कार्यालय जुम्लाले जनाएकाे छ ।
दुरघटनामा परेकाे स्कारपियाे कृषि क्षेत्र विकास परियाेजना जुम्लाकाे हाे ।

Next Post

नेपाल विद्युत् प्राधिकरणमा कुलमानकाे कमब्याक, आजै नियुक्ति पत्र बुझेर पदबहाली गर्दै

२६ श्रावण २०७८, मंगलवार २१:५७
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले अन्ततः कुलमान घिसिङलाई नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । कुलमानकाे कमब्याक सगै प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी […]