जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार पातरासीको बडखोलीमा भे १ ज ५८८ नम्बरको जिप दुर्घटनामा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएकाे छ ।
प्रहरिका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाेछ । घाइते सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेकने छ ।