दिपावली काे अबसर पारेर लेकाली युवा कल्ब चन्दनाथ वडा न १० ले प्रथम अमृत
स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता आज देखि सन्चालन भएको छ ।
पहिलो खेल फाेई कालीका र बौद्ध फुटबल क्लब रहेकाे छ त्यस्तै दाेसाे खेल सिदि गुफा फुटबल क्लब र भुरिचुल्ला फुटबल क्लब ,रहाेकाे छ।
अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता शनिबार देखि सन्चालन भएको हाे ।
आयाेजका अनुसार दितिय हुनेलाई नगत ३५००० रहेकाे छ।प्रथम हुनेलाई नगत ८०००० हजार सहित मेडल प्रमाण पत्र रहेकाे छ ।
प्रतियाेगिता हुने स्थान श्री जनज्योति मा बि बारकाेटेबाडा काे मैदान मा भैरहाेकाे आयाेजक ले जानकारी दिएकाछन ।