चन्दनाथ वडा न १० ले प्रथम अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता आज देखि सन्चालन ।

महेश चाैलागाँई २६ कार्तिक २०८०, आईतवार १५:०२

दिपावली काे अबसर पारेर लेकाली युवा कल्ब चन्दनाथ वडा न १० ले प्रथम अमृत
स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता आज देखि सन्चालन भएको छ ।

पहिलो खेल फाेई कालीका र बौद्ध फुटबल क्लब रहेकाे छ त्यस्तै दाेसाे खेल सिदि गुफा फुटबल क्लब र भुरिचुल्ला फुटबल क्लब ,रहाेकाे छ।

अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता शनिबार देखि सन्चालन भएको हाे ।
आयाेजका अनुसार दितिय हुनेलाई नगत ३५००० रहेकाे छ।प्रथम हुनेलाई नगत ८०००० हजार सहित मेडल प्रमाण पत्र रहेकाे छ ।

प्रतियाेगिता हुने स्थान श्री जनज्योति मा बि बारकाेटेबाडा काे मैदान मा भैरहाेकाे आयाेजक ले जानकारी दिएकाछन ।

Next Post

लक्ष्मीपूजाको दिन घर जल्दा लाखौं क्षति, मोरङमा ४ प्रहरीसहित २८ जना घाइते ।

२६ कार्तिक २०८०, आईतवार १५:०२
लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको […]

सम्बन्धित समाचार