पेशागत महासंघ जुम्लाकाे साताै जिल्ला अधिवेशनले खडक प्रसाद चौलागाईको अध्यक्षमा १५ सदस्यीयनया समिति गठन गरेकाेछ ।
विश्वको अग्लो स्थानमा धान फल्ने छुमचाैरकाे मालिका मावि लौठचौरमा सम्पन्न भएको अधिवेशनले चौलागाई खुल्ला उपाध्यक्षमा दिपेन्द्र रोकाया र महिला उपाध्यक्ष उमा न्यौपाने सर्वसहमतिले चयन गरेकाेछ भने सचिव र सहसचिवमा क्रमस वद्रिनाथ योगी र विजय रावत अनि कोषाध्यक्षमा दिलक खत्री अनि चयन गरेकाे निजामति कर्मचारी संगठन जुम्लाका अध्यक्ष गणेश आचार्यले जानकारी दिएकाछन ।
यस्तै अधिवेशनले नौ बुँदे छुमचौर घोषणा जारी गरेकाे र उक्त घमेषणा पत्र आईतबारका पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिने स्राेतले जानकारी दिएकाे छ ।