नेकपा महासचिव विप्लव जुम्लामा

महेश चाैलागाँई ६ असार २०७९, सोमबार ०८:३६

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव बिप्लपल जुम्ला आएकाछन । जुम्लामा पार्टी प्रशिक्षणा कर्यक्रमलाई सम्बाेधन गर्न चन्द जुम्ला आएकाे नेकपा जुम्लाले जनाएकाे छ ।

सोमबारबाट नकपाकाे प्रशिक्षण कार्यक्रम सुरु हुदैछ । प्रशिक्षण कार्यक्रममा जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पाबाट जिल्ला कमिटी सदस्यहरु सहभागी हुने नेकपा जिल्ला सेक्रेटरी विर्षवहादुर शाही ले बताए ।

Next Post

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

६ असार २०७९, सोमबार ०८:३६
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको न नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए। विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभाकाे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको […]