नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।
Next Post

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
१० माघ २०७९, मंगलवार १५:१५
कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए भने नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश […]
सम्बन्धित समाचार
-
१३ आश्विन २०७७, मंगलवार २०:२२
अशाेक नमुनाद्वारा २ सय विद्यार्थीलाई झाेला र शैक्षिक सामग्री वितरण
-
२८ भाद्र २०७८, सोमबार १७:०६
सभामुख सापकोटाले डाकेको बैठकमा एमाले अध्यक्ष केपी ओलीअनुपस्थित
-
२१ पुष २०७७, मंगलवार २१:४६
जुम्लामा नेकपा (ओली) पक्षकाे शक्ति प्रदर्शन
-
४ भाद्र २०८२, बुधबार २०:४४
सिजाँमा विपद व्यवस्थापन व्यवस्थापनसम्बन्धी कृतिम अभ्यास सम्पन्न
-
१७ पुष २०८०, मंगलवार ०६:४४
जुम्लाकाे तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव
-
११ श्रावण २०८२, आईतवार २०:१०
गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी


