काभ्रेमा बस दुर्घटनामा हुदा १७ जना को मृत्यु

महेश चाैलागाँई २७ मंसिर २०७९, मंगलवार २१:५२

काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा १७ जना को मृत्यु भएको छ।

बेथानथोकबाट पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो।

हालसम्म दुर्घटनाको कारण र बसमा  सवार यात्रुहरुको संख्या पत्तत्रा लगाउन नसकेको प्रहरीले बताएको छ।

 

Next Post

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

२७ मंसिर २०७९, मंगलवार २१:५२
२८ मंसिर २०७९ काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, […]