प्रचण्डलाई ओलीकाे कटाक्ष आगाे निभाउन पानी खन्याउनु पर्छ(भिडियो सहित)

हिमशिखर संवाददाता २६ श्रावण २०७८, मंगलवार १९:३९

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आगाे निभाउन पानी खन्याउनु पर्ने बताएका छन ।

आजकाे प्रतिनिधि सभा बैठकमा बाेल्नेक्रमा पुर्व प्रधानमन्त्री ओलीले सत्तापक्षका नेताले यहि राेष्टमबाट म आगाे हु मस संग नखेल्नुहाेस नत्र भन्दै अभिव्यक्ति दिएका थिए ।भिडियो हेर्नकाे लागि याे लिंकमा किलिक गर्नुहाेस  https://youtube.com/shorts/TsDMYUbqUoM?feature=share

हामिलाई थाहाछ उहाले देसमा लगाएकाे डढेलाेलाई एक दुई बाल्टिले निभाएकाे सझना रहाेस भन्दै आगाे निभाउन पानी हाल्नुपर्ने आफुलाई राम्राे संग थाहा छ पानी खन्याउनु पर्छ आगाे निभाउनलाई

Next Post

जुम्लामा सवारी दुर्घटना

२६ श्रावण २०७८, मंगलवार १९:३९
जुम्लामा स्कारपियाे दुरघटना भएकाे छ । आज साझ ६:४० बजे जुम्ला बजार देखि पश्चिम दिशा तिर जाँदै गरेकाे प्रदेस ३-०१-०२झ ४६८३ नम्बरकाे स्कारपियाे कर्णाली राजमार्गको महतगाँउ नजिकै सडक बाट अन्दाजि ७ मिटर तल सिचाई कुलाेमा खसेर दुरघटना भएकाे जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएकाे छ । दुरघटनाबाट मानविय क्षेति नभएकाे र […]