ताताेपानी गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक महत्व बाेकेकाे धार्मिक पर्यटकिय स्थल ‘बुदबुदी’ मा नयाँ मन्दिर सहितका पूर्वाधार निर्माण गरिएकाे छ । ताताेपानीकाे पवित्र तिर्थस्थलका रुपमा रहेकाे बुदबुदीकाे संरक्षण तथा प्रर्वद्दनका लागि घेराबार सहित नयाँ मन्दिर लगायतका पूर्वाधार निर्माण गरिएकाे हाे ।
बुदबुदिमा निर्माण गरिएका मन्दिर लगायत अन्य संरचनाकाे शुक्रबार विधिवत रुपमा उद्घाटन गरिएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख गाैरीन्द आचार्यले मन्दिरकाे उद्घाटन गरेका हुन् ।

आश्यकता पहिचान गरि कृषि,पर्यटन,खानेपानी,धर्म सांस्कृति सबै क्षेत्रमा समान विकास गर्नु पर्छ । स्थानीयकाे माग पनि यही हाे । बुदबुदिलाई तातेपानीकाे प्रमुख पर्यटकिय गन्तव्य बनाउन लागि पर्छु । साेहिनुसार विकास पनि हुदैँ छ।’