जुम्ला-सिंजा गाउँपालिकाले १६ औँ बजेट अधिवेशनमा नीति तथा कार्यक्रम ल्याएको छ ।कुल ४७ करोड २२ लाख ३५ हजार ७ रुपिया बजेट गाउँ सभामा पेश भएको हो ।
गाउँपालिकाको बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा रहेको छ । यस्तै गैरसरकारी संस्था पेस नेपाल जुम्लाको एक करोड २२ लाख ८८ हजार ३५५ रुपियाँ र क्याड नेपाल जुम्लाको ९ लाख ८५ हजार रुपियाँ बजेट रहेको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष तीर्थ वडले बताए । उनले भने, बजेट अहिले गाउँ सभामा पेश भएको छ । अर्काे वैठकमा नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गर्ने तयारी गएको छ ।
Next Post

चन्दननाथ नगरपालिकाकाे बजेट ६१ करोड ३२ लाख ९२ हजार
१० असार २०८२, मंगलवार १८:४१
जुम्ला-चन्दननाथ नगरपालिका जुम्लाले आर्थिक वर्ष ०८२/०८३ मा अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र (सेफहाउस) सञ्चालनमा ल्याउने नीति लिएको छ । नगर सभाको १५ औँ अधिवेशनले नगरपालिकालाई निशुल्क प्राप्त भएको जग्गामा भौतिक संरचना निर्माण गरी अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालनमा ल्याउने नीति लिएको नगरप्रमुख राजसिंह कठायतले बताए । उनले […]
सम्बन्धित समाचार
-
२२ माघ २०८२, बिहीबार १०:०१
गीतभन्दा ठूलो संघर्ष : बेल बहादुर परियारको सांगीतिक यात्रा
-
२३ भाद्र २०८२, सोमबार २२:३४
आजको घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ: गगन थापा
-
१७ बैशाख २०८०, आईतवार १६:००
वीर अस्पतालको पुरानाे भवन भत्किँदा चार जना घाइते
-
१५ बैशाख २०८१, शनिबार ०६:५०
आज इलाम र बझाङमा उपनिर्वाचन
-
१९ बैशाख २०८०, मंगलवार २०:१२
रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन
-
२२ कार्तिक २०८२, शनिबार १४:२०
स्वास्थ्य सेवाको मेरुदण्ड — रेडियोग्राफी दिवस २०२५ जुम्लामा उल्लासपूर्वक मनाइयो


