कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि  १५ जनाकाे आवेदन

महेश चाैलागाँई ११ असार २०८२, बुधबार १९:१७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १५ जनाको आवेदन परेको छ। ०८२ असार ०४ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको हो।

उपकुलपति पदका लागि आवेदन दिनेमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, डा. पुजन कुमार रोकाया रहेका छन्।

त्यस्तै डा. लक्ष्मि नारायण सिंह, डा. श्रीकृष्ण गिरी, डा. सूर्यमान मेन्याङ्गवो, डा. प्रमोद कुमार यादव, पो.डा. प्रमोद कुमार सर्राफ, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. विजय अर्याल, प्रा.डा. सेशनन्द सञ्जेल, तथा सह.प्रा.डा. डबल बहादुर धामीको आवेदन परेको।

Next Post

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि  १५ जनाकाे आवेदन

११ असार २०८२, बुधबार १९:१७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १५ जनाको आवेदन परेको छ। ०८२ असार ०४ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको हो। उपकुलपति पदका लागि आवेदन दिनेमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, डा. पुजन कुमार रोकाया रहेका […]