जुम्ला: कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
उनको आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको हाे । सांसद श्रेष्ठ जुम्लामै होम आईसुलेशनमा बसिरेहेकाे र उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन् ।
Next Post

४ वर्ष सम्म सरकारले सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन
२२ भाद्र २०७७, सोमबार ००:५३
काठमाडौं । सरकारले यस वर्ष पनि सर्वाेत्कृषट कर्मचारी भेउन सकेकाे छैन । १७ अाै निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेकोमा यस वर्षकाे सर्वाेत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसको दिन […]
सम्बन्धित समाचार
-
५ असार २०८२, बिहीबार ११:२१
जुम्लाकाे सिंजामा एकै परिवारका ५ जना बेहोस
-
१४ श्रावण २०८०, आईतवार २३:०८
जुम्लाको काँचो स्याउ बजारमा धमाधम विक्री,अर्गानिक जिल्लाको पहिचाननै खतरामा
-
४ पुष २०७९, सोमबार ०५:५७
अर्जेन्टिनाले जित्यो विश्वकप, पूरा भयो मेस्सीको सपना
-
५ पुष २०७७, आईतवार १७:११
संसद विघटन विरुद्ध जुम्लामा प्रदर्शन (भिडियो सहित)
-
२८ चैत्र २०८१, बिहीबार २०:५५
कर्णाली प्रदेस सरकारको उपलब्धि एक वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे
-
२५ बैशाख २०७८, शनिबार ०९:४५
कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने चिनकाे घोषणा


