संसद राेकायाले दिए अग्नि पिडतलाई एक महिनाकाे तलव

रबि नेपाली १५ माघ २०७७, बिहीबार १६:२२

जुम्ला (ख) का प्रदेश सभा सदस्य पदमबहादुर राेकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराएका छन । उनले अग्नि पीडितलाई गाउँमै पुगेर एक महिनाकाे तलब ४२हजार रूपैया अग्नि पिडितलाई दिएका हुन ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीकाे नेतृत्वमा वीरेन्द्रनगरबाट राहत लिएर जुम्ला तिला गाउँपालिका ७ गाेठी गाउँमै गएकाे बेला सांसद राेकायाले नगद दिएका हुन ।
सांसद राेकायाले भने´अग्नि पीडितलाई सहयाेग गर्न पाउँदा खुसि लागेकाे र आगामी दिनमा आफुले सक्ने सबै सहयाेग गर्न तयार रहेकाे जानकारी दिएकाछन ।

 

Next Post

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएकाे भन्दै स्थानिय द्वारा जिप्रका घेराउ , खलंगा तनावग्रस्त

१५ माघ २०७७, बिहीबार १६:२२
जुम्ला :प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गर्दा खलंगा बजार तनावग्रस्त भएको छ । गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका […]

सम्बन्धित समाचार