जसपाले गर्याे लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही

हिमशिखर संवाददाता १२ श्रावण २०७८, मंगलवार १९:३९

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए।
उनीहरू पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

Next Post

नेपाल शिक्षक महासंघले गर्याे जुम्लामा ८ घण्टा रिले अनसन

१२ श्रावण २०७८, मंगलवार १९:३९
३४ बुदे माघ राख्दै नेपाल शिक्षक महासंघले जुम्लामा ८ घण्टा रिले अनसन राखेकाेछ । शिक्षकहरुका साझा  माग राख्दै देसभर रिले अनसन राख्ने कार्यक्रम अनुसार जुम्लामा पनि रिले अनसन राखेकाे स्राेतले जानकारी दिएकाे छ । अनसन  विहान आठ बजेबाट सुरू भएर दिउसाे ४ सकिएकाे एकिकृत अखिल नेपाल शिक्षक  संघका सचिब जय […]