जुम्ला तरुण दलको नयाँ कार्यसमिति खारेजको माग”

महेश चाैलागाँई १५ श्रावण २०८२, बिहीबार १८:१६

जुम्ला । नेपाल तरुण दल जुम्लाकाे भर्खरै सार्वजनिक नयाँ कार्यसमिति गैर कानुनी रहेकाे भन्दै अध्यक्षका उम्मेदवारहरुले आपत्ती जनाएका छन् । निर्वाचन समितिले हेम बुढ्थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच जना अध्यक्षका उम्मेदवारले आपत्ती जनाएका हुन् ।

नयाँ कार्य समिति सार्वजनिक भएलगत्तै एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्षका पाँच जना उम्मेद्वार काँग्रेस पदाधिकारीकाे बैठककाे निर्णय विपरित निर्वाचन समितिले गैरकानुनी रुपमा कार्यसमिति सार्वजनिक गरेकाे उनिहरुकाे आराेप छ ।

जिल्ला उपसवापति कार्मा बुदा ले हिमशिखर अन्लाईन लाई जानकारी दिदै याे समितिलाई अमान्य जानकारी दिएका छन त्यतै अध्यक्षका उम्मेद्वार राजेन्द्र श्रेष्ठले याे समिति खारेज नभए अन्य कुनै दल खाेल्ने सम्त चेतावनी दिएका छन , संजीव रावल,रतन बहादुर शाही,विरेन्द्र शाही र भरत बहादुर शाही आपत्ती जनाएका छन् ।
नेपाली काँग्रेसकाे पदाधिकारी स्तरीय बैठकले अध्यक्ष लगायत अन्य पदका आकांक्षी बीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेकाे थियाे ।
तर निर्वाचन समितिले हेम बुढ्थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे घाेषणा गरेपछि अन्य पाँच अध्यक्षका उम्मेदवारहरुले विज्ञप्ति मार्फत आपत्ती जनाएका हुन् ।

उम्मेदवारहरुले आपत्ती जनाएका छन् । निर्वाचन समितिले हेम बुढ्थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच जना अध्यक्षका उम्मेदवारले आपत्ती जनाएका हुन् ।

नयाँ कार्य समिति सार्वजनिक भएलगत्तै एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्षका पाँच जना उम्मेद्वार काँग्रेस पदाधिकारीकाे बैठककाे निर्णय विपरित निर्वाचन समितिले गैरकानुनी रुपमा कार्यसमिति सार्वजनिक गरेकाे उनिहरुकाे आराेप छ ।
अध्यक्षका उम्मेद्वार संजीव रावल,रतन बहादुर शाही,विरेन्द्र शाही,भरत बहादुर शाही र राजेन्द्र श्रेष्ठले विज्ञप्ती मार्फत आपत्ती जनाएका छन् ।
नेपाली काँग्रेसकाे पदाधिकारी स्तरीय बैठकले अध्यक्ष लगायत अन्य पदका आकांक्षी बीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेकाे थियाे ।
तर निर्वाचन समितिले हेम बुढ्थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे घाेषणा गरेपछि अन्य पाँच अध्यक्षका उम्मेदवारहरुले विज्ञप्ति मार्फत आपत्ती जनाएका हुन् ।

Next Post

तरूण दल जुम्लामा समानान्तर समिति गठन, अध्यक्षमा सञ्जिव रावल चयन

१५ श्रावण २०८२, बिहीबार १८:१६
जुम्ला, साउन १५ – नेपाल तरूण दल जुम्लामा विवाद चुलिँदै गएको छ।सन्जिव  रावलको नेतृत्वमा समानान्तर जिल्ला समिति गठन गरिएको छ। नयाँ समिति गठन गर्ने पक्षले हालै सम्पन्न पाँचौं जिल्ला अधिवेशनलाई अवैधानिक ठहर गर्दै आपत्ति जनाएका छन्। रावल नेतृत्वको समूहले संस्थागत विधि र प्रक्रियाको उल्लंघन भएको भन्दै समानान्तर समिति गठन गरेको […]