तरूण दल जुम्लामा समानान्तर समिति गठन, अध्यक्षमा सञ्जिव रावल चयन

महेश चाैलागाँई १५ श्रावण २०८२, बिहीबार २१:१२

जुम्ला, साउन १५ – नेपाल तरूण दल जुम्लामा विवाद चुलिँदै गएको छ।सन्जिव  रावलको नेतृत्वमा समानान्तर जिल्ला समिति गठन गरिएको छ। नयाँ समिति गठन गर्ने पक्षले हालै सम्पन्न पाँचौं जिल्ला अधिवेशनलाई अवैधानिक ठहर गर्दै आपत्ति जनाएका छन्।

समान्तर समिति

रावल नेतृत्वको समूहले संस्थागत विधि र प्रक्रियाको उल्लंघन भएको भन्दै समानान्तर समिति गठन गरेको जनाएका छन्। उनीहरूले केन्द्रीय नेतृत्वसँग विधानअनुसार निर्णय लिन माग गरेका छन्।

Next Post

तातोपानीमा बालबालिका केन्द्रित कार्यक्रम, नमुना अभ्यासको चर्चा

१५ श्रावण २०८२, बिहीबार २१:१२
तातोपानी गाउँपालिकामा बालबालिकामाथि केन्द्रित विशेष कार्यक्रम सम्पन्न भएको छ। किर्डाक नेपालद्वारा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा हालसम्म बाल क्षेत्रमा भएका कामको समिक्षा गर्दै आगामी योजना र अनुभवहरू आदानप्रदान गरिएको हो। परियोजनाका संयोजक प्रकाश शाहीले शिक्षा, पुनःस्थापना, चुनौती र सिकाइका अनुभव सहभागीहरूसँग साझा गरे। उनले परियोजनाले पञ्चेश्वर सभाहलमा […]

सम्बन्धित समाचार