डिएसपी रविन बाबू रेग्मीको काठमाडौं काज सरुवा

महेश चाैलागाँई २ जेष्ठ २०८३, शनिबार ०६:५६

जिल्ला प्रहरी कार्यालय जुम्ला मा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बाबू रेग्मी को नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, कल्याण महाशाखा, नक्साल काठमाडौंमा सरुवा भएको छ।

नेपाल प्रहरीको नियमित सरुवा प्रक्रिया अन्तर्गत रेग्मीको काज सरुवा गरिएको जनाइएको छ। उनले जुम्लामा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएका थिए।

उनको सरुवासँगै जुम्ला प्रहरीमा नयाँ नेतृत्व आउने तयारीसमेत गरिएको छ।

Next Post

गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को म्युजिक भिडियो सार्वजनिक

२ जेष्ठ २०८३, शनिबार ०६:५६
गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको  जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। उक्त भिडियोको कार्यक्रमका प्रमुख अथिती जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र  प्रहरी नायव […]

सम्बन्धित समाचार