Next Post

ल्होत्से मलमा लुटपाट गर्ने ४ जना पक्राउ, प्रहरीको गाडी जलाउने ६ जना समातिए

२ फाल्गुन २०७९, मंगलवार २१:५४
काठमाण्डौको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो । त्यही मौकामा राति ल्होत्से मलको सिसा फुटाएर मोबाइललगायतका लाखाैँ मूल्यका सामान लुटपाट भएका थिए । प्रहरीले लुटपाटमा संलग्न चार जनालाई लुटेका सामानसहित पक्राउ गरेको हो । […]

सम्बन्धित समाचार