३ का विरुद्व ५ गाेल गर्दै लेकाली युवा कलबमाथी ढाँण थपला थपला विजयी

हिमशिखर संवाददाता ११ आश्विन २०७८, सोमबार १७:०४

साेमबार विहान भएकाे सेमिफाईनल खेलमा लेकाली युवा कलवसंग ३ का विरुद्द ५ गाेल गर्दै ढाँण थपला यूवाक्लब फाइनलमा पुगेकाे हाे ।

९० मिनेटको निर्धारित समयमा ढाँणथपाला र लेकालिका युवा क्लबको २/२ गोल बराबरी भएपछि पेनाल्टि मा ढाँणथपला युवा क्लब विजयी भएको हो ।

पेनाल्टि मा ३ का विरुद्ध ५ गोल गर्दे ढाँणथपालले लेकाली युवा क्लबलाई पराजित गरेको हो ।

भालि बिहान ७ बजे याेङ स्टार युवा कलव र ढाँणथपला युवा कलवकाे विच फाईनलखेल हुने भएकाे छ ।

अजकाे ख्लमा ढाणथपला युवा कलवका गोलकिपर अमृत रोकायालाई म्यानआफदि म्याच घोषणा गरेकाे एन्फा जम्लाका महासचिव भरतवहादुर खत्रीले जानकारी दिय।

Next Post

जुम्ला बहुमुखी क्याम्पसमा लागेकाे ताला खुल्याे

११ आश्विन २०७८, सोमबार १७:०४
परीक्षा केन्द्र जुम्लामा राख्न माग गर्दै जुम्ला बहुमुखी क्याम्पसमा विद्यार्थी लगाए ताला जुम्ला बहुमुखि क्याम्पस जुम्लामा विद्यार्थीले ताला खाेलिएकाे छ । एमएड दोस्रो वर्षको आंशिक परीक्षा केन्द्र सुर्खेत खारेज गरि जुम्लामा कायम गर्न माग गर्दै विद्यार्थी हरूले लगाएकाे ताला आगामी दिनमा आंशिक परिक्षार्थीकाे संस्या कम भए पनि जुम्लामा नै परीक्षा […]

सम्बन्धित समाचार