साेमबार विहान भएकाे सेमिफाईनल खेलमा लेकाली युवा कलवसंग ३ का विरुद्द ५ गाेल गर्दै ढाँण थपला यूवाक्लब फाइनलमा पुगेकाे हाे ।
९० मिनेटको निर्धारित समयमा ढाँणथपाला र लेकालिका युवा क्लबको २/२ गोल बराबरी भएपछि पेनाल्टि मा ढाँणथपला युवा क्लब विजयी भएको हो ।
पेनाल्टि मा ३ का विरुद्ध ५ गोल गर्दे ढाँणथपालले लेकाली युवा क्लबलाई पराजित गरेको हो ।
भालि बिहान ७ बजे याेङ स्टार युवा कलव र ढाँणथपला युवा कलवकाे विच फाईनलखेल हुने भएकाे छ ।
अजकाे ख्लमा ढाणथपला युवा कलवका गोलकिपर अमृत रोकायालाई म्यानआफदि म्याच घोषणा गरेकाे एन्फा जम्लाका महासचिव भरतवहादुर खत्रीले जानकारी दिय।