जुम्ला बहुमुखी क्याम्पसमा लागेकाे ताला खुल्याे

हिमशिखर संवाददाता ११ आश्विन २०७८, सोमबार १७:३८
जुम्ला बहुमुखी क्याम्पसमा भएकाे संयुक्त बैठकको निर्णय

परीक्षा केन्द्र जुम्लामा राख्न माग गर्दै जुम्ला बहुमुखी क्याम्पसमा विद्यार्थी लगाए ताला जुम्ला बहुमुखि क्याम्पस जुम्लामा विद्यार्थीले ताला खाेलिएकाे छ ।

एमएड दोस्रो वर्षको आंशिक परीक्षा केन्द्र सुर्खेत खारेज गरि जुम्लामा कायम गर्न माग गर्दै विद्यार्थी हरूले लगाएकाे ताला आगामी दिनमा आंशिक परिक्षार्थीकाे संस्या कम भए पनि जुम्लामा नै परीक्षा केन्द्र कायम गर्न विशेष पहल गर्ने सर्तमा क्याम्पसमा लगाएकाे ताला खाेलिएकाेछ ।

आज जुम्ला क्याम्पसमा भएकाे संयुक्त बैठकले क्याम्पसमा लगाएकाे ताला खाेल्ने र आगामी परिक्षाकाे परीक्षा केन्द्र जुम्लामा नै राख्नकाे लागि बिशेष पहल गर्ने निर्णय गरेकाे हाे ।

Next Post

आफ्ना अधिकारहरू कुण्ठित भएकाे जुम्लाका जेष्ठ नागरिककाे गुनासाे

११ आश्विन २०७८, सोमबार १७:३८
जेष्ठ नागरिकहरुकाे हक अधिकार कार्यान्वयनमा स्थानिय तहहरू माैन रहेकाे कारण आफ्ना अधिकारहरू कुण्ठित भएकाे जुम्लाका जेष्ठ नागरिकहरूले गुनासाे पाेखेकाछन । ३१ओै जेष्ठ नागरिक दिवसकाे अवसरमा राष्ट्रिय मानव अधिकार आयाेगद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरूले यस्ताे गुनासाे गरेका हुन । कार्यक्रममा बाेल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतिले अस्पतालमा निःशुल्क उपचार, […]

सम्बन्धित समाचार