जुम्ला तातोपानी गाउँपालिका – ६ का ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगीको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिका अनुसार तातोपानी गाउँपालिका – ४ बाँबिरा टाँपुमा मृतक डाँगीको शव भेटिएको हो । उनले भने,सडकबाट लडेर मृत्यु भएको प्रराम्भिक जानकारी प्राप्त भएको । थप पोष्र्टमाटमपछि मात्रै थाँहा हुने छ ।प्रहरी प्रमुख कामतिले भने त्यो स्थानमा यस पटक गरी तीन वटा घटना भईसकेको छ । सडक साँघुरो भएर हो या अन्य कुनै कारण हो । त्यो ठाउँमा नियमित घटना घटिरहेका छन् । सडक सुधार गर्नका लागि सडक डिभिजनलाई पनि भनेका छौँ । तर सुधार हुन सकेको छैन ।
Next Post

आजदेखि ‘श्रीस्वस्थानी’ व्रतकथा सुरु
१७ पुष २०८१, बुधबार १६:४०
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीकाे श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा […]
सम्बन्धित समाचार
-
१३ चैत्र २०७९, सोमबार ०८:३६
नवलपरासीको सर्दीमा बेवारिसे बम फेला
-
२९ भाद्र २०८२, आईतवार ११:४४
जुम्लामा एउटै कुकुरको आक्रमणमा १४ जना घाइते
-
७ बैशाख २०८३, सोमबार ०९:३६
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम– प्रदीप ज्ञवाली
-
२४ कार्तिक २०८०, शुक्रबार २०:४४
दिपावली काे अबसर लेकाली युवा कलवद्वारा फुटबल प्रतियोगिता मा टिम दत्ता भाेली पाँच सम्म थपियाे
-
२२ श्रावण २०८१, मंगलवार १७:३३
जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु
-
२६ श्रावण २०७८, मंगलवार २१:५७
जुम्लामा सवारी दुर्घटना



