आजदेखि ‘श्रीस्वस्थानी’ व्रतकथा सुरु

महेश चाैलागाँई २९ पुष २०८१, सोमबार १०:१४

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीकाे श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ।

Next Post

आज २७ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवश विभिन्न कार्यक्रम गरि मनाइयो

२९ पुष २०८१, सोमबार १०:१४
 आज २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश जिल्लामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । “भुकम्पले सिकाएको पाठ: बलियाे संरचना र सुदृढ पूर्वतयारीकाे साथ” भन्ने मुल नाराका साथ २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाइएकाे हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाकाे आयाेजना र वल्ड भिजन ईन्टरनेष्नल नेपाल, किर्डाक नेपाल, […]

सम्बन्धित समाचार