किर्डाक नेपालले सञ्चालन गरेका क्रियाकलापहरूकाे सयुक्त अनुगमन सम्पन्न

हिमशिखर संवाददाता १५ भाद्र २०७८, मंगलवार १४:४५

किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेका क्रियाकलापकाे सयुक्त अनुगमन सम्पन्न भएकाे छ ।

तस्वीरमा संयुक्त अनुगमन टाेली फाेटाे : हिमशिखर अनलाइन
किर्डाक नेपालकाे सहयाेगमा सञ्चालित तरकारी खेति फाेटाे: हिमशिखर अनलाइन

जिल्ला परियाेजना सल्लहकार समितिकाे टाेलिले किर्डाक नेपालद्वारा सघ्चालित कार्यक्रमहरूकाे संयुक्त अनुगमन गरेकाे किर्डाक नेपाल जुम्लाका फिल्ड म्यानेजर भेष बहादुर रावलले जानकारी दिएकाछन ।

किर्डाक नेपालले वल्ड भिजन ईन्टरनेश्नल नेपालसंगकाे साझेदारीमा जिल्लाकाे तिला , ताताेपानि , चन्दननाथ , गुठिचाैर र पातारासि गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

Next Post

अमेरिकाकाे हार विश्वका लागि पाठ हाे : तालिवान

१५ भाद्र २०७८, मंगलवार १४:४५
अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे । अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले अमेरिकामाकाे विश्व समुदायकाे लागि पाठ भएकाे बताएकाछन […]

सम्बन्धित समाचार