बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

हिमशिखर सम्वाददाता काठमाण्डौ २९ चैत्र २०७९, बुधबार ०६:४८

बैतडीको पाटनमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका—८ झाउलेक भन्ने स्थानमा दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

जिपको पछाडि बसेका कतिपय व्यक्तिहरू हामफालेर ज्यान जोगाएकाे प्रहरीले जनाएकाे छ।

Next Post

ढाकाकुमार रास्वपाबाट निस्कासित, गयो सांसद पद

२९ चैत्र २०७९, बुधबार ०६:४८
मन्त्री पदको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका छन्। रास्वपाको पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा बुधबार बसेको बैठकले उनको सांसद पदसमेत खारेज गर्दै पार्टीबाट निष्कासित गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। ढाकाकुमारले मन्त्री बन्नको लागि प्रसाईंसँग पैसा मागेको प्रमाणित भएपछि पार्टीको […]

सम्बन्धित समाचार