जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी भएकाछन । नेकपा माओवादि केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएकाहुन । नेपाली काग्रसका लक्ष्मण शाहीले १ हजार ८सय ७२ मत ल्याउदा माओवादीका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यएका थिए । यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रसकै सुपर्ना शाही विजयी भएकी छन । मओवादी केन्द्रकी कल्पना दमाइलाई पछी पार्दै शाही विजयी भएकी हुन ।नेपाली काग्रसकी सुपर्ण शाहीले १ हजार ५ सय अठार मत ल्याउदा माओवादीकी कल्पना दमाइले एक हजार ४ सय ८९ मत ल्यएका थिइन ।

