जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी भएकाछन । नेकपा माओवादि केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएकाहुन । नेपाली काग्रसका लक्ष्मण शाहीले १ हजार ८सय ७२ मत ल्याउदा माओवादीका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यएका थिए । यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रसकै सुपर्ना शाही विजयी भएकी छन । मओवादी केन्द्रकी कल्पना दमाइलाई पछी पार्दै शाही विजयी भएकी हुन ।नेपाली काग्रसकी सुपर्ण शाहीले १ हजार ५ सय अठार मत ल्याउदा माओवादीकी कल्पना दमाइले एक हजार ४ सय ८९ मत ल्यएका थिइन ।
Next Post
पार्टीलाई विजयी गराउन नसकेको भन्दै माओवादी केन्द्रका वडा कमिटी अध्यक्षले दिए राजिनामा
२ जेष्ठ २०७९, सोमबार १३:२६
सम्बन्धित समाचार
-
२ बैशाख २०७८, बिहीबार २२:२६
कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी प्रदेश संसदीय दलकाे अपिल
-
२८ असार २०८१, शुक्रबार १८:००
नयाँ सरकार गठनका लागि बाटो खुल्यो, प्रधानमन्त्री ओली कि देउवा?
-
२२ पुष २०७९, शुक्रबार २०:४७
कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
-
३२ श्रावण २०७८, सोमबार १३:३३
अफगानिस्तानमा युद्ध सकिएकाे तालिवानकाे घाेषणा
-
२४ फाल्गुन २०७७, सोमबार १५:३९
कास्डा जुम्लाको अनुगमन कार्यक्रम सम्पन्न
-
१ कार्तिक २०७७, शनिबार १६:१२
वीरगन्जमा प्रहरीद्वारा साढे २२ किलो सुन बरामद