जुम्लाको तिला गाउपालीका वडा नं ६ र ८ को वडा स्तरीय वालभेला कार्यक्रम सम्पन्न

महेश चाैलागाँई ६ फाल्गुन २०७९, शनिबार २०:२४

जुम्लाको तिला गाउपालीका वडा नं ६ र ८ को वडा स्तरीय वालभेला कार्यक्रम सम्पन्न भएको छ वालभेलामा वडा नं ८ र ६का वडा अध्यक्ष र सदस्य हरुको सक्रीय उपस्थितीमा २ दिने वालभेला सम्पन्न भयको हो ।

बाल भेलामा सोही वडामा धुम्रपानर मध्यपानमा अविभावकको संलग्न रहेकोले समयमा कापी कलम ड्रेस र अन्य घरायसी सामाग्री र भान्साको सामाग्रीजुटाउन समस्या भयको र समाजपक अन्धविस्वास , छाउपडी र ब्याक्तीगत सरसफाई , वालमैत्री संरचना, हेल्थपोष्टमा सामान्य औखधिको अवाभ भएको कुरा वालभेलालसमिक्षा गरेको छ ।

४० जना वालवालीकाको सहभागीतामा उक्त समयस्याको बारेमा छलफल गरेको बाल संजालका अध्क्ष ले बताए

उक्त बालभेलामा सहभागी वडा अध्यक्ष र तिला गाउपालीकाका वालकल्याण अधिकारी कमल खत्री का अनससार यी सम्यालाई न्युनीकरण गर्न कार्योजनाबनायर अभियानको रुपमा अघि बढ्ने र छिटै वडानं ८ र ६ लाई बामैत्री वडा घोषणा गर्ने गरि अगाडि बड्नको कर्मचरीलाई निर्देशन दिनेबताए ।

Next Post

एकैपटक ५ सय ५५ वटा बाजा बजाएर नेपाली सेनाले गर्याे विश्व कीर्तिमान

६ फाल्गुन २०७९, शनिबार २०:२४
नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय […]

सम्बन्धित समाचार