एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ

हिमशिखर सम्वाददाता काठमाण्डौ २६ जेष्ठ २०८०, शुक्रबार ०६:११

लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले  भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूबाट  करिब १.२५ करोड रुपैयाँ बराबरको गाजा बरामद गरेकाे हाे।

गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन्।

खोजीका क्रममा प्रहरीले ५०० केजी गाँजा बरामद गरेको  बताउँदै बरामद गाजाको मूल्य करिब १ करोड २५ लाख  बराबर रहेको बताएका छन्।

Next Post

जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

२६ जेष्ठ २०८०, शुक्रबार ०६:११
जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ। यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्। विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले […]

सम्बन्धित समाचार