प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। उनको नर्भिक अस्पतालमा निधन भएको हो।
Next Post

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
२७ असार २०८०, बुधबार ०९:२७
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।
सम्बन्धित समाचार
-
७ बैशाख २०८०, बिहीबार १५:१२
दुई कराेड ३३ लाख बराबरकाे काेकिनसहित दुई विदेशी नागरिक पक्राउ
-
२२ जेष्ठ २०८०, सोमबार २३:०६
५० औ विश्व वातावरण दिवसका अवसरमा जुम्लाको रैथाने बाली प्रर्बधन र बिऊ संरक्षणका लागि अभियान सुरु
-
२१ जेष्ठ २०८०, आईतवार ११:२३
नेपाल छुवाछूतमुक्त घोषणा भएको १७ वर्ष पूरा, तर विभेद कायमै
-
२८ कार्तिक २०८१, बुधबार १४:१६
ज्ञानेन्द्र शाहीद्वारा कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
१५ कार्तिक २०७८, सोमबार २२:०१
कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा
-
८ पुष २०७७, बुधबार १२:४६
राउटेकाे भत्ता बढेर पाँच हजार