कर्णाली स्वास्थ प्रतिठान काे साहारा भन्दै ओम मनिष पाेलिकिलिनिक

महेश चाैलागाँई ७ पुष २०८०, शनिबार २१:३५

 

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान काे याक्सरे मेसिन बिग्रिदा ओम मनिष पाेलिकिलिनिक साहारा बन्दै आएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने हुम्ला, डोल्पा कालिकोट, मुगुका विरामी स्वास्थ्य बिज्ञान प्रतिठान ऐक्सरे बिग्रिदा किनिलिक सेवा लिन आउने संचालक मक्कर हमालले बताए।

चन्दननाथ नगरपालिका -४ नम्बर वडामा अवस्थित ओम मनिष पोलिकिल्निक एण्ड रेफर सेन्टरले विगत लामो समय देखि ल्याबको सुविधा पनि उपलब्ध गराउँदै आएको थियोे।

केही दिनदेखि शिक्षण अस्पतालको एक्सरे मेसिनमा खराबी आउँदा बिरामीले वैकल्पिक रुपमा सेवा पाइरहेका छन्।

 

Next Post

कोरिया जान नपाएको झोकमा युवाहरूले जलाए मन्त्रीको गाडी

७ पुष २०८०, शनिबार २१:३५
ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएकाे छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार बा २ झ ५८६१ नम्बरको मन्त्रीकाे गाडीमा आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी  गरेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार मन्त्री र पीएसओलाई गाडीबाट बाहिर […]

सम्बन्धित समाचार