राष्ट्र बैंकका २२ जना कर्मचारीलाई कोरोना देखियो

हिमशिखर संवाददाता २३ भाद्र २०७७, मंगलवार २३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकका २२ जना कार्मचारीमा कोरोना देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सबै बैंक वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुविच अन्र्तक्रियामा बोल्दै गभर्नर अधिकारीले कोरोनाले राष्ट्र बैंकका २२ जना कार्मचारीलाई प्रभावित बनाएको बताए ।

मंगलबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकका राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग आज मंगलबार बिहान ११ बजे छलफल गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाका सीईओहरूसँग छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकका २२ जनाका कोरोना लागेको बताए ।

Next Post

भाेली देखि जुम्ला बजार दैनिक ६ घण्टा खुला हुने

२३ भाद्र २०७७, मंगलवार २३:२१
जुम्ला : बिहिबार देखी जुम्ला बजार विहान ७ बजे देखि दिउँसो १ बजे सम्म खुला गरिएने भएको छ । भदौ १७ गते देखी निषेधाज्ञा जारी गरेको प्रशासनले ज प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेसमा बिहिबार देखि दैनिक ६ घण्टा जुम्ला बजार खुला गर्ने कुरा उल्लेख छ। यहि भदौ १७ गते बाट […]