जुम्लाकाे पातारासीमा चट्याङ लागेर ५० भेडा–बाख्रा मरे

महेश चाैलागाँई ३० असार २०८०, शनिबार ११:४४

जुम्लाकाे पातारासी गाउँपालिका–२ पेरेकाे दुगाडा पाटनमा चट्याङ परि ५० भेडा–बाख्रा मरेका छन् भने ७० वटा हराएका छन्।

बिहिबार दिउसो २ बजेतिर पाटन परेकाे चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेकाे पातारासी गाउँपालिका भेट्नरी शाखा जुम्ला गगन केसीले जानकारी दिएका छन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार नेपालकाे सबै भन्दा बढि भेडा पालन हुने ठाउँ जुम्ला हाे। तर हरेक वर्ष जस्ताे पर्ने चट्याङका कारण ठुलो मात्रामा क्षति हुँदै आएकाे छ।

Next Post

जुम्लाको गुठिचाैर गाउँपालिकामा उपाध्यक्षद्वारा अध्यक्षमाथी हातपात

३० असार २०८०, शनिबार ११:४४
जुम्लाको गुठीचाैर गाउँपालिकाका अध्यक्षलाई उपाध्यक्षले हातपात गरेकी छन्।बजेटमा मनपरि भएकाे भन्दै उपाध्यक्ष शान्ति कुमारी मल्लले अध्यक्ष दान बहादुर बुढालाई हातपात गरेकाे अध्यक्ष बुढाले बताए। ‘ममाथि कार्यकक्षमै उपाध्यक्षले हातपात गर्नुभयाे,’ उनले भने, ‘मैले मुद्दा ल्याएर आएकाे छु। प्रहरीले दर्ता गर्छु भनेकाे छ।।’गुठीचाैरमा भएकाे घटनाकाे विषयमा जाहेरी आएकाे जुम्लाका डीएसपी प्रल्लाहद कार्कीले […]

सम्बन्धित समाचार