नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू

हिमशिखर संवाददाता १६ आश्विन २०८०, मंगलवार १५:२९

बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

नेपालगन्ज क्षेत्रमा साम्प्रदायिक दंगा भड्किन नदिन प्रशासन कार्यालयले मंगलबार मध्याह्न देखि कर्फ्यू आदेश जारी गरेको हो।

केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो।

मंगलबार एक समूहले नेपालबगन्ज बजार बन्दको आह्वान गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्लालयले जनाएको छ।

Next Post

बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै : अवस्था सामान्य बन्दै

१६ आश्विन २०८०, मंगलवार १५:२९
बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी रहेको जनाएको छ । नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा […]