जुम्ला पातारासी गाउँपालीका वडा नं २ स्थिति धाेपाघाट काे अबिरल बर्षाकाे कारणले करिब ५ बजेतिर काठे पुल बगाएको हाे ।
काठे पुल बगाउँदा उक्त वडाका ४०० घर दुरिलाई आवतजावत ठप्प भएको छ । पातारासी गाउँ पालिका का जनप्रतिनिधि हरुलाइ छिटोभन्दा छिटो यो समस्या समाधान गर्न स्थानीय मान बहादुर बुदाले आग्रह गरेका छन ।



